सुधार गृह लैजान खोज्दा युवकले गरे प्रहरीमाथि चक्कु प्रहार, तीन जना घाइते
७ असार, विराटनगर । सुधार गृह लैजान खोज्दा विराटनगरमा एक युवकले प्रहरी र सुधारगृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका छन् । आइतबार अपराह्न विराटनगर महानगरपालिका–१, अनुकरण मार्ग बस्दै आएका २९ वर्षीय रुबिण कार्कीले दुई प्रहरी र एक जना सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





