रोबोट नै भिख माग्न बसेपछि...
काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई)मा आधारित एजेन्ट र रोबोटहरूले मानिसहरूको रोजगारी खोस्न सक्ने चर्चा लामो समयदेखि हुँदै आएको छ। तर अब सडकमा भिख माग्ने कामसमेत रोबोटले गर्न थालेको दृश्य देखिन थालेपछि धेरै मानिस अचम्ममा परेका छन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





