गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
बागलुङ । बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो । गण्डकी प्रदेशभरिका स्थानीय तहबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





