स्ट्रेट अफ होर्मुजनजिक ओमानको तटमा तीन तेल ट्यांकरमाथि आक्रमण
तेहरान । बेलायती समुद्री सुरक्षा निकाय युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)ले ओमानको तट नजिक तीनवटा तेल ट्यांकरमाथि मिसाइल तथा अज्ञात वस्तुद्वारा आक्रमण भएको रिपोर्ट प्राप्त भएको जनाएको छ । यूकेएमटीओका अनुसार स्ट्रेट अफ होर्मुजबाट दक्षिणी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





