स्पेनसँगको हारसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा: कस्तो रह्यो उनको ६ विश्वकप करियर ?
डलासको तातो र आद्र्र दिउँसोमा क्रिस्टियानो रोनाल्डोको गौरवशाली फिफा विश्वकप करियरको अन्त्य भयो । अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० ले पराजित भएपछि विश्व फुटबलका महान् खेलाडीमध्ये एक रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





