सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा
गर्मी बढ्दै जाँदा देशका विभिन्न क्षेत्रमा ‘लू’ लाग्ने जोखिम पनि बढ्न थालेको छ । केही वर्षअघिसम्म तराई–मधेशमा बढी देखिने अत्यधिक गर्मी अहिले पहाडी जिल्लाहरूमा समेत महसुस हुन थालेको छ । तापक्रम बढेसँगै तातो र सुख्खा हावा चल्ने, शरीरबाट अत्यधिक पसिना बग्ने र त्यसका कारण स्वास्थ्यमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





