सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, १२ उद्योगलाई जनही १० लाख रुपैयाँ जरिवाना
अनुगमनका क्रममा उद्योगबाट निस्किएको फोहोर पानीको नमुना परीक्षण गर्दा १२ उद्योगले नेपाल सरकारले तोकेको वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि जरिवानाको निर्णय गरिएको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




