सिरहाको सव-डिभिजन वन कार्यालयका प्रमुख घुससहित पक्राउ
२४ असार, काठमाडौं । सिरहाको बन्दीपुरमा रहेको सव-डिभिजन वन कार्यालयका कार्यालय प्रमुख राम केवल राय यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





