सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । बिहीबार बेलुका साढे ८ बजे विशेष सूचना जारी गर्दै विभागले तटीय तथा भिरालो क्षेत्रका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





