सिलिकन भ्यालीमा नयाँ ‘डिपसिक मुभमेन्ट’ : चीनको किफायती कोडिङ मोडलको आविष्कार
१३ असार, काठमाडौं । सिलिकन भ्यालीमा चीनको ‘डिपसिक’ ले आफ्नो शक्तिशाली तर किफायती एआई मोडलमार्फत हलचल मच्चाएको झन्डै डेढ वर्षपछि, बेइजिङस्थित ‘जिपु एआई’ ले अमेरिकी प्रविधि उद्योगलाई अर्को ठूलो झट्का दिएको छ। अमेरिकी उद्यमी र अनुसन्धानकर्ताहरूले जिपुको नयाँ फ्ल्यागसिप मोडल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





