सिल प्याक पानीको बोतलभित्रै भेटियो छेपारो
१६ असार, काठमाडौं । सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र छेपारो (छिपकिली) भेटिएको छ । पानीमा छेपारो भेटिएपछि ‘ऋषि जल’ नामक प्रशोधित पानी उत्पादन गर्ने केवी एण्ड सन्स नेपाल कम्पनीलाई इलाका प्रशासन कार्यालय लहानले २ लाख रुपैयाँ जरिबाना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





