सिक्टा आयोजनामा देखिएका जटिलता समाधानमा आवश्यक पहल गर्छु- मन्त्री विराजभक्त श्रेष्ठ
राष्ट्रिय गौरवको सिक्टा आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलता समाधानका लागि आफूले आवश्यक पहल गर्ने बताए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





