सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन सुरुङ भत्किँदा १२ जना मजदुरको मृत्यु भएको छ । सुरुङभित्र मिथेन ग्यास विस्फोटपछि सुरुङको एक भाग भत्किँदा कम्तीमा १२ जना मजदुरको मृत्यु भएको हो । घटनापछि सुरुङभित्र फसेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





