Thursday, July 23, 2026
Business

सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

सहुलियतपूर्ण कर्जा नवीकरण गरी पाँच वर्षसम्म उपभोग गर्न पाइनेBusiness

सहुलियतपूर्ण कर्जा नवीकरण गरी पाँच वर्षसम्म उपभोग गर्न पाइने

७ साउन, काठमाडौं । सहुलियतपूर्ण कर्जा सहज रुपमा ५ वर्षसम्म उपभोग गर्न पाइने व्यवस्था सरकारले गरेको छ । कुनै ऋणीले ३ वर्ष अवधिका लागि सहुलियतपूर्ण कर्जा लियो, सो कर्जा समयमा नै भुक्तानी गरेको अवस्थामा त्यही कर्जा नवीकरण गरेर वा नयाँ कर्जा लिएर पनि अर्को २ वर्षसम्मको सहुलियत उपभोग…

Online Khabar
माग सम्बोधन गर्न सरकारलाई म्यानपावर व्यवसायीको १५ दिने अल्टिमेटमBusiness

माग सम्बोधन गर्न सरकारलाई म्यानपावर व्यवसायीको १५ दिने अल्टिमेटम

७ साउन, काठमाडौँ । माग सम्बोधन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ । विशेष भेला आयोजना गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले वैदेशिक रोजगारको बाटो सहज नबनाए व्यवसायी र श्रमिक मिलेर कडा आन्दोलन गर्ने घोषणा गरे। ५९८ म्यानपावर…

Online Khabar
भक्तपुरमा लागूऔषध र बैंकिङ कसुरका घटना उच्चBusiness

भक्तपुरमा लागूऔषध र बैंकिङ कसुरका घटना उच्च

भक्तपुरमा लागूऔषध र बैंकिङ कसुरका घटना उच्च देखिएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको असार महिनाको तथ्याङ्कले यस्तो देखाएको हो।...

Nagarik News
२१ खर्ब रुपैयाँको वस्तु विदेशबाट आयातBusiness

२१ खर्ब रुपैयाँको वस्तु विदेशबाट आयात

स्वदेशमै उत्पादन गर्न सकिने कृषि, खाद्यान्न, औद्योगिक तथा उपभोग्य वस्तुसमेत ठूलो परिमाणमा विदेशबाट आयात भइरहँदा नेपालको आयातमुखी अर्थतन्त्र झन् गहिरिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मुलुकले करिब २१ खर्ब रुपैयाँ बराबरका वस्तु विदेशबाट आयात गरेको छ।...

Nagarik News
स्मार्ट च्वाइस टेक्नोलोजिजलाई आईएसओ/आईईसी २७००१ : २०२२ अन्तर्राष्ट्रिय प्रमाणपत्रBusiness

स्मार्ट च्वाइस टेक्नोलोजिजलाई आईएसओ/आईईसी २७००१ : २०२२ अन्तर्राष्ट्रिय प्रमाणपत्र

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सिस्टम अपरेटर–पीएसओ) स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)ले सूचना सुरक्षा सम्बन्धी विश्वव्यापी मान्यता प्राप्त आईएसओ/आईईसी २७००१ : २०२२ प्रमाणपत्र पाएको छ । कम्पनीका अनुसार उक्त प्रमाणपत्रले…

Online Khabar
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →