श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिवसँग प्रचण्डको भेटवार्ता
२ असार, कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन सिल्भाबीच भेटवार्ता भएको छ । कोलम्बोस्थित जेभीपीको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटका क्रममा दुवै नेताबीच…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





