श्रमिकलाई भारतीय विमानस्थलबाट उडाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
२८ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिइ भारतस्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले ती कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





