श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै युवाहरूबाट करोडौं रुपैयाँ ठगीको आरोपमा द–रिभर ओभरसिज प्राइभेट छानबिनमा परेको छ । करोडौँ रुपैयाँ ठगीको आरोपमा द–रिभर ओभरसिजलाई प्रहरीले छानबिन गरिरहेको छ। श्रमिक ठगी गरेको उजुरीका आधारमा काठमाडौँको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





