शिर झुकाएर एकता हुँदैन, राष्ट्रिय भेला गरौं : जितजंग बस्नेत
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले आत्मसम्मान गुमाएर पार्टी एकता हुन नसक्ने बताएका छन् । बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा पार्टी संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एकता हुन नसके राष्ट्रिय भेला गर्नुपर्ने बताए । ‘एकता,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





