शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली !
२४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । शिक्षक गुन्जेश्वर मण्डलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेस गरी शिक्षक पदमा नियुक्ति लिएर भ्रष्टाचार गरेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





