शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारका निम्ति राज्यलाई जबाफदेही र जिम्मेवार बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् । एमाले संसदीय मामिला विभागले संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन च्यासलमा गरिएको अन्तरक्रियाका क्रममा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





