शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका ‘फादर अमिर’ शेख हमद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारको तर्फबाट शोक व्यक्त गर्न कतारको औपचारिक भ्रमणमा जाने भएका छन्। उपराष्ट्रपति कार्यालयका अनुसार उपराष्ट्रपति यादव आज दिउँसो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





