शत प्रतिशत कर्जा नोक्सानी व्यवस्थामा ३ वर्षको समय दिन सुझाव
१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत कर्जा नोक्सानी व्यवस्था परिवर्तन गर्न विज्ञले सुझाएका छन् । हाल भाखा नाघेको एक वर्षमा पनि कर्जा नउठेमा शत प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ३ वर्ष कायम गर्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





