वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन तयारी, सर्वसाधारणसँग सुझाव माग
१६ असार, काठमाडौं । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा व्यापक संशोधनको तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ऐनमा तेस्रो पटक व्यापक संशोधन तयारी अघि बढाएको हो । ऐन संशोधन गर्नका लागि विधेयकको मस्यौदा तयार पारिएको छ । विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारण तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





