शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन् । एकताको ब्यानरमा विराटनगरमा आइतबार आयोजित संस्थापन इतर पक्षको भेलामा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । “०४८ मा गिरिजाप्रसाद कोइरालाले ठुलो परिवर्तन गर्नुभयो । कांग्रेस
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





