शासनसत्तामा साँघुरो टिमको बाक्लिँदो छाया
आफ्नो सानो घेरा बाहिरका मानिस र संस्थाहरूमाथि विश्वास नगर्ने, त्यही घेराले देखेको र बुझेको कुरालाई अन्तिम सत्य मान्ने र त्यसलाई जसरी पनि लागू गर्न खोज्ने प्रवृत्ति प्रधानमन्त्री बालेनमा देखिएको छ। यो प्रधानमन्त्री र मुलुकका लागि पनि प्रत्युत्पादक र खतरनाक छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





