शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
३२ असार, धनगढी । कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले शुक्रबार पदभार ग्रहण गरेका छन् । उनीहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




