सेयर बजारमा झिनो अंक सुधार, कारोबार ३ महिनाकै उच्च
३० असार, काठमाडौं । अघिल्लो दिन ३० अंक घटेको सेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ । यस दिन बजार परिसूचक नेप्से ६.११ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५७६ अंकमा कायम भएको छ । दिउँसो १२ : १० बजे बजार २५४७ अंकसम्म झरेको थियो । त्यसपछि सम्हालिएको बजार अन्ततः बढेर बन्द भयो । […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





