सेयर बजारले नाघ्यो २७ सय अंक, एक महिनाकै उच्च
४ साउन, काठमाडौं । सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ । लगातार दुई कारोबार दिनमै सेयर बजार १२० अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक २७१९ अंकमा कायम भएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





