सेयर बजारका सबै सूचक बढे, कारोबार रकममा सुधार
२३ असार, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २४.५७ अंक बढेको छ । यो वृद्धिपछि नेप्से २६५१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २६.२९ अंक घटेको थियो । आज दिनभरजसो बजार हरियो अंकमा रह्यो । आजै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ । मौद्रिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





