सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५ विन्दुमा पुगेर बन्द भएको छ। आज बजार सुरुवाती समयदेखि नै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





