सवारीको ठक्करबाट युवकको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





