एकैदिन तोलामा ६२ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
बुधबार तोलामा ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार दुई सय रूपैयाँ बढेको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





