६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार देशका केही जिल्लाका साना नदीहरूमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




