साउनले जगाएको आस्था र हरिया-पहेँला चुरा-पोतेको रौनक
काठमाडौं । साउन लागेसंगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरु हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन् । हिन्दु देवता शिवलाई अपर्ण गरिने साउन महिनाभर महिलाहरु हरियो, रातो र पहेंलो पोते लगाउने गर्छन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





