साउनको पहिलो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्मशास्त्र अनुसार भगवान शिवको विशेष दिन हो । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





