साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/२०८४ देखि दूध सङ्कलन कार्यलाई थप व्यवस्थित, प्रविधिमैत्री बनाउने भन्दै नयाँ नीति अघि सारेको छ । संस्थानले आफूसँग नियमित रूपमा दूधको कारोबार गर्न इच्छुक दुग्ध उत्पादक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





