साउदी अरबको बहुराष्ट्रिय समुद्री रक्षा गठबन्धन प्रस्तावलाई १४ देशको समर्थन
रियाद । साउदी अरबले अन्तर्राष्ट्रिय जलमार्ग र विश्व व्यापारको सुरक्षा गर्ने उद्देश्यले प्रस्ताव गरेको बहुराष्ट्रिय समुद्री रक्षा गठबन्धनलाई १४ देशले समर्थन गरेका छन् । साउदी अरबको रक्षा मन्त्रालयका अनुसार गठबन्धनलाई समर्थन गर्ने देशहरूमा साउदी अरब,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





