सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
काठमाडौँ। कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा भएको आर्थिक अनियमितता प्रकरणमा काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । स्कुलमा लेखापालको रूपमा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङ र काभ्रेको मंगलटार घर भएका लिला बहादुर लामा तामाङ अहिले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





