सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ
काठमाडौं । जिल्ला ललितपुर महालक्ष्मी न.पा.-२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गर्ने जिल्ला बैतडी पाटन न.पा.-०७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा.-२ बस्ने वर्ष ५५ को सुरेन्द्र भट्ट पक्राउ परेका छन् । पीडित महिलाले उक्त व्यक्तिको भिडियो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





