सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
काठमाडौँ । सरकारले पूर्वाधार विकासलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन गरेको छ। यस संशोधनलाई निर्माण व्यवसायीहरूले पूर्वाधार विकास क्षेत्रमा गरिएको एक ऐतिहासिक सुधारका रूपमा लिएका छन्। वर्षौँदेखि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




