सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
सर्लाही। सर्लाहीको बसवरिया गाउँपालिकामा ५३ वर्षीय एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत असार ७ गते राति आफ्नै घरमा सुतिरहेको अवस्थामा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





