विद्यालयले आफैं विद्यार्थीको कपाल काट्न रोक, शुल्क नतिरेकालाई अपमान गर्न नपाइने
विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने नियमावलीमा उल्लेख गरिएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





