फुटपाथमा मोटरसाइकल चलाउने ट्राफिक प्रहरी नै परे कारबाहीमा
१८ असार, काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ट्राफिक प्रहरी नै कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेर फुटपाथबाट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि ट्राफिक प्रहरीलाई नै कारबाही गरिएको छ । यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले समेत जानकारी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





