सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
काठमाडौँ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सरकारी अभियान अन्तर्गत सम्पत्ति छानबिन आयोगले हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरीहरू संकलन गरेको छ । वि।सं। २०६२र६३ देखि २०८२र८३ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





