सरकारको दाबी– उखु किसानले चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
२० असार, काठमाडौं । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




