सरकारको १०० दिन ‘अवसर गुमेको दिन’ : नेविसंघ
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) की सभापति करुणा कटुवालले सरकारले १०० दिनभित्र शिक्षा क्षेत्रमा गरेका वाचा पूरा गर्न नसकेको आरोप लगाएकी छन् । सरकारको १०० दिने कार्यकालको समीक्षा गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





