सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति भएको छ । विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र मिटरब्याज पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित भएको छ। गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





