सप्तरीमा महिलालाई बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ
२५ असार, सप्तरी । सप्तरीमा सखुवाको खम्बामा बाँधेर महिलालाई कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–६ मंसापुर का ३८ वर्षीय दिलीप मण्डल रहेका छन् । गत जेठ २२ तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





