संविधान संशोधनका नाममा गणतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : राष्ट्रिय जनमोर्चा
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संविधान संशोधनका नाममा लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा २०६२६३ सालको जनआन्दोलनका उपलब्धि कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने जनाएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





