संविधान संशोधनका लागि आदिवासी जनजाति आयोगले अघि सार्यो २५ बुँदे प्रस्ताव
२५ असार, काठमाडौं । आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सारेको छ । बिहीबार आयोगले ‘संविधान संशोधन प्रस्ताव प्रतिवेदन’ सार्वजनिक गरेको छ । जसमा जेनजी आन्दोलन २०८२ को मर्म र भावनाअनुसार शासनव्यवस्था सञ्चालनको लागि भनेर प्रधानमन्त्री तथा परिषद्को…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





